राजनीति

गुल्मीमा नेकपाले लगायो उम्मेदवारको टुङ्गो

गुल्मी । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव […]

ट्रम्पविरुद्ध महाभियोग, प्रस्ताव पारित

बिबिसी । अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने एउटा प्रस्ताव पारित गरेको छ। त्यसमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको छ। संसद्‌मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयमा चाहिँ थिएन। डेमोक्र्याटहरूको नियन्त्रण रहेको तल्लो सदनमा राष्ट्रपतिविरुद्ध […]

शिक्षा क्षेत्रमा रहेको वर्गीय खाडल पुर्नुपर्छ : उपराष्ट्रपति पुन

सिन्धुपाल्चोक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउँदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयौं बालबालिकाहरु शिक्षाको पहुँचबाट बाहिर रहेको बताए । सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति पुनले निजी विद्यालयलाई क्रमशः नियमन […]

error: Content is protected !!