खेलकुद

जुनियर अनलाईन काँता प्रतियोगीता २०७७ का बिजेताहरु पुरस्कृत

रमेश भुसाल साउन २४ । प्रथम राष्ट्रिय जापान कराँते डो, नान्बुकाई जुनियर अनलाईन काँता प्रतियोगीता २०७७ का बिजेताहरुलाई जापान कराते डो. नान्वुकाई सितोरियो संघ नेपालले एक कार्यक्रमका विच पुरस्कार वितरण गरेको छ । पश्चिमनवलपरासीको सुनवल ३ कृतिपुर दुई स्थित कृर्तिपुर डोजोमा काँता वेष्ट तर्फ मानभि गुरुङ र किक वेष्ट तर्फ विजेता लक्की घर्ति पुरस्कृत भएका […]

रामग्राम जेसीजद्धारा पूर्व अध्यक्ष र वर्तमान पदाधिकारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता

परासी, ३ साउन । रामग्राम जेसीज परासीको आयोजनामा पूर्व अध्यक्ष र वर्तमान पदाधिकारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । रामनगर एकेडेमी भूमहीस्थित एन्फा खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा पूर्व अध्यक्षको समूह विजयी भएको छ । विजयी समूहले वर्तमान पदाधिकारी समूहलाई ६ का विरुद्ध ११ गोलले पराजित गरेको हो । प्रतियोगितामा वर्तमान पदाधिकारी समूहका टिम […]

दोस्रो टी–ट्वेन्टीमा अष्ट्रेलिया ७ विकेटले विजयी

एजेन्सी । पाकिस्तान विरुद्धको दोस्रो टी–ट्वेन्टीमा अष्ट्रेलिया विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको १५१ रनको लक्ष्य अष्ट्रेलियाले १८.३ ओभरमा भेट्टाउँदै ७ विकेटको जित आत्मसाथ गरेको छ । उत्कृष्ट सुरुवात गरेका अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ११ बलमा २० रन जोड्दै आउट भएका थिए । अर्का […]

अब महिला खेलाडीलाई पनि पुरुष सरह पारिश्रमिक, चौतर्फी स्वागत

सिड्नी । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ । फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली […]

इंग्ल्याण्डविरुद्धको तेस्रो खेलमा न्युजिल्याण्ड विजयी

एजेन्सी । इंग्ल्याण्डविरुद्धको तेस्रो टी–ट्वेन्टीमा न्युजिल्याण्ड विजयी भएको छ । जितसँगै न्युजिल्याण्डले पाँच खेलको सिरिजमा २–१ को अग्रता लिएको छ । १८१ रनको लक्ष्य पच्छ्याएको पाहुन टोली इंग्ल्याण्डले निर्धारित २० ओभरमा १६६ रनमा रोक्दै न्युजिल्याण्डले १४ रनको जित हात पार्‍यो । इंग्ल्याण्डका डेबिड मालनले ५५, जेम्स भिन्सले ४९ तथा टोम बन्टोन र कप्तान इयान मोर्गानले […]

विमलाले जितिन अमेरिकामा स्वर्ण

काठमाडौं । एशियाली खेलकुदमा कास्य विजेता विमला तामाङ्गले अमेरिकामा भएका कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । न्युयोर्कमा भएको १५ औ ओकिनवान कराते कोबुदो च्याम्पियनसिपमा विमलाले स्वर्ण जितेकी हुन् । चेरीभ्याली एभ्युन्युमा भएको च्याम्पियनिसिपमा विमलाले आइएमए निहान कराते डो न्युयोर्कको तर्फबाट सहभागिता जनाएकी थिइन् । विमलाले आफ्नो नियमित इभेन्ट कातामा स्वर्ण जितिन । यस्तै उनले […]

error: Content is protected !!