पर्यटन

रोकिएन पुरातात्विक क्षेत्र रामग्राम स्तुपमा खेतीपाती

मोहन पौडेल परासी, ५ साउन । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० स्थित पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तूप क्षेत्रमा स्थानीय बसिन्दाले रोपाइँ गरेका छन् । भगवान गौतम बुद्धको अस्तिधातु रहेको उक्त स्थलमा विभिन्न पुरातात्विक वस्तु तथा भग्नावशेष रहेका बताइएको छ । स्तूपको पश्चिमतर्फको अधिग्रहण भइसकेको जग्गामा वर्षौंदेखि खेतीपाती गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय खदेरु […]

रामग्राम महिला जेसीजद्धारा पोखरापाली हनुमान मन्दिर परिसरमा वृक्षारोपण

परासी, ३ असार । रामग्राम महिला जेसीजको आयोजनामा रामग्राम–६ पोखरापालीस्थित हनुमान मन्दिर परिसर पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ । विश्व खडेरी विरुद्धको संघर्ष दिवसको अवसर पारेर आज उक्त क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो । खडेरीबाट उत्पन्न हुने समस्यालाई रोक्न वृक्षारोपण गरिएको रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकालले बताउनुभयो । वृक्षारोपणको माध्यमले खडेरी र सुख्खाको […]

रामग्राम गुरुयोजना कार्यान्वयन गर्ने सरकारको घोषणापछि स्थानीयवासी हर्षित, रामग्राम विकास कोष गठन गर्न माग

परासी, २ असार । नेपाल सरकारले रामग्राम स्तूपको गुरुयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने भनी घोषणा गरेपछि स्थानीयवासी हर्षित भएका छन् । उनीहरुले सरकारको घोषणालाई छिटो कार्यान्वयनमा ल्याउन माग गरेका छन् । नेपाल सरकारले आव २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेटमा रामग्रामको गुरुयोजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास […]

डष्टविन वितरण

एनआईसी एसिया बैंकद्धारा रामग्राम स्तूपसहित धार्मिक क्षेत्रमा डष्टविन वितरण

मोहन पौडेल परासी, २३ फागुन । एनआईसी एसिया बैकले रामग्राम स्तूपसहित पश्चिम नवलपरासीका विभिन्न धार्मिक क्षेत्रहरुमा डष्टबिन वितरण गरेको छ । बैंकले धार्मिक क्षेत्रलाई सफा र स्वच्छ बनाउनका लागि डष्टविन वितरण गरेको हो । रामग्राम स्तूप क्षेत्रमा फोहोर व्यवस्थापनका लागि दुईवटा डष्टविन हस्तान्तरण गरिएको छ । एनआईसी एसिया बैंक परासी शाखाका प्रमुख प्रविन रायमाझी, भूमही […]

विराट कुस्ती एवं महाशिवरात्री मेला

गेरमा शिवमन्दिरमा आज विराट कुस्ती एवं महाशिवरात्री मेला

मोहन पौडेल/अभिषेक राव परासी, फागुन ९ । पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ५ स्थित गेरमा शिवमन्दिर क्षेत्रमा पहिलो पटक आज वृहत महाशिवरात्री मेला तथा विराट कुस्ती दंगल प्रतियोगिता आयोजना गरिएको छ । गेरमा क्षेत्रमा रहेको प्राचीन शिवमन्दि र पोखरीलाई पर्यटकीय स्थलको रुपमा चिनाउन गाउँलेहरुको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा भारत र नेपालका प्रसिद्ध […]

रामग्राम स्तुपमा भोलीदेखि भू–भौतिक सर्वेक्षण हुने

परासी, कात्र्तिक २१ । पश्चिम नवलपरासीको धार्मिक एवं पूरातात्विक स्थल रामग्राम स्तुपमा शुक्रबारदेखि भू–भौतिक सर्वेक्षण हुने भएको छ । यूनोस्कोमार्फत फ्रान्सको द ओरेन्टील कल्चरल हेरिटेज साईट प्रोटेक्सन एलाईन्सको आर्थिक सहयोगमा नेपाल सरकार, पूरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुरहाम विश्व विद्याललय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुको संलग्नतामा यो सर्वेक्षण हुन लागेको हो । यसबारे विहिबार स्तुप […]

नेपालको ‘ताजमहल’ : धरोहर भएर पनि उपेक्षित

काठमाडौं । पाल्पाको ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित यो दरबार प्रेमको प्रतीक पनि मानिन्छ । तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं. १९५४ मा रानीमहल निर्माण गरेका थिए । पत्नी तेजकुमारी देवीको मृत्युपछि उनकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गराएका […]

भूकम्पले ढालेको ऐतिहासिक त्यो गोरखा दरबार (हेर्नुहोस् तस्बिरसहित)

पोखरा । ०७२ को भूकम्प ध्वस्त बनेको गोरखा दरबार अझैपनि पुनर्निर्माणको परखाइमा रहेको छ । नेपाल एकीकरणको थालनीकर्ता पृथ्वीनारायण शाह जन्मेको ऐतिहासिक दरबारको पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा अझै पनि गोरखा दरबार खण्डहर बनेको हो ।  दरबार पुग्दा ऐतिहासिक महत्त्वका चिजहरु यत्रतत्र छरिएको देखिन्छ ।  संघ सरकार पर्यटन वर्ष मनाउने तयारीमा छ । प्रदेश सरकारले […]

यी हुन् प्रदेश ५ का घुम्नलायक ७ स्थल

बुटवल–शरद ऋतुलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । यो समयमा न जाडो न त गर्मी हुन्छ । पहिले–पहिले घुमघाममा विदेशीहरु मात्रै निस्किने गरे पनि पछिल्ला वर्षहरुमा नेपालीहरु पनि विभिन्न योजना र प्याकेज बनाएर विभिन्न ठाउँ घुम्ने क्रम बढेको छ । ट्राभल र ट्रेकिङ एजेन्सीहरुले पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेज बनाउने गर्छन् […]

दसैंमा पोखरा : घुम्नुहोस् पर्वतीय संग्रहालय (तस्बिरसहित)

पोखरा । दसैंमा स–परिवार एकै ठाउँमा जम्मा भएर मात्रै होइन । नयाँ नयाँ ठाउँ घुमेर मनाउने चलन पनि बढ्दो छ, आजकाल ।  घुम्ने ठाउँमा पनि अझ बढी रोजाइमा पर्ने ठाउँ हो पोखरा । स्वदेशी पर्यटकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पर्छ, पोखरा ।  पोखराका घुम्ने थुप्रै ठाउँमध्येमा पर्वतीय संग्रहालय तपाईंको रोजाइको गन्तव्य बन्न सक्छ । […]

error: Content is protected !!