विश्व

चीनद्वारा बेल्ट एण्ड रोड कार्यक्रमसँग जोडिएका मुलुकहरूमा १० अर्ब लगानी

बेइजिङ-‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ […]

भारतीय आमनिर्वाचनको समयमा ह्वाट्सएपको प्रयोग गरेर जासूसी भएको खुलासा

एजेन्सी । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपले एक आश्चर्यजनक खुलासा गरेको छ । उसका अनुसार पछिल्लो भारतीय आमनिर्वाचनको समयमा पत्रकार तथा मानव अधिकारकर्मीमाथि निगरानी गर्नको लागि इजरायलको स्पाईवेयर पेगाससलाई प्रयोग गरिएको थियो ।  सन फ्रान्सिस्कोस्थित एक अमेरिकी संघीय अदालतमा ह्वाट्सएपले मुद्दा हालेपछि यसको खुलासा भएको हो ।  मुद्दामा ह्वाट्सएपले इजरायली एनएसओ समूहले पेगासस सफ्टवेयरमार्फत झण्डै १४०० […]

स्पेनी अदालतले गर्‍यो अनौठो फैसला : ‘बेहोस’ महिलामाथि बलात्कार हुँदा हिंसा नभएकाले बलात्कार मान्न सकिँदैन

एजेन्सी । स्पेनको एक अदालतले १४ वर्षीया एक युवतीसँग भएको सामूहिक बलात्कारलाई बलात्कार मान्न अस्वीकार गरेको छ ।  अदालतले आरोपीहरुलाई यौन दुर्व्यहारको नरम सजाय दिएको छ । अदालतको फैसलापछि महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् ।  अदालतले आफ्नो फैसलामा अपराधलाई बलात्कार नमान्नुको कारणमा भनेको छ ,‘युवती ‘बेहोसी अवस्थामा’ रहेकोले दोषीहरुले उनीसँग बल प्रयोग गर्ने कुरा आएन […]

मालीको सैन्य कार्यालयमा आक्रमण, ५३ सैनिकको मृत्यु

मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।  देशको उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । […]

पाकिस्तानमा इमरान खानको राजीनामा माग्दै प्रदर्शन

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका दशौँ हजार कार्यकर्ताले प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन गरेका अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरुले पाकिस्तानको […]

error: Content is protected !!