मनोरन्जन

कौन बनेगा करोडपतिमा बिरालो प्रतियोगी,अमिताभ बच्चनको यस्तो ट्वीट

एजेन्सी । भारतको चर्चित कार्यक्रम कौन बनेका करोडपतिमा एक बिरालो सहभागि भएको छ । कार्यक्रमका सञ्चालक चर्चित अभिनेता अमिताभ बच्चनले पछिल्लो पटक सहभागि एक प्रतियोगिका बारेमा ट्वीट गरे । यो गेष्ट अरु नभएर एउटा बिरालो थियो । ट्वीटमा अमिताभले बिरालाका तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, सामाजिक सञ्जालमा यो तस्बिर अहिले भारतमा मात्र […]

साक्षीको तस्बिरले उड्यो सबैको निन्द्रा (फोटो फिचर)

एजेन्सी । ९० को दशकको चर्चित टिभी सिरियल रामायणको रचयता रामानन्द सागरकी नातिनी हुन्, साक्षी चोपडा । आफ्ना बोल्ड तस्विरका कारण साक्षी चर्चामा आइरहन्छिन् । विभिन्न तस्विर र भिडियो शेयर गरेर उनले सामाजिक सञ्जाल तताउने गर्छिन् । साक्षीले फेरि एकपटक आफ्नो बोल्ड तस्विर शेयर गरेकी छिन् । सुत्नुअघि बेडमा क्लिक गरिएको तस्विरले उनका फ्यानहरुको निद्रा […]

बोल्ड अवतारमा संस्कारी बुहारी सोनारिका (फोटो फिचर)

एजेन्सी । चर्चित टिभी सिरियल महादेवबाट निकै लोक प्रिय भएकी चर्चित नायिका हुन् सोनारिका भदोरिया । उनि महादेवबाट नै निकै चर्चित भएकी हुन् । उनले केही फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । सिरियल र फिल्ममा व्यस्त रहने सोनारिका सामाजिक सञ्जालमा पनि सक्रिय रहन्छिन् । आफ्नो बोल्ड तस्विर र भिडियने उनले शेयर गरिरहेकी हुन्छिन् । उनले […]

राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

परासी । मौलिक लोक संगीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ । नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो । प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली […]

अभिनेत्री अमिषा पटेललाई पक्राउ गर्न पुर्जी जारी

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेललाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ । राँची अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध चेक बाउन्सको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका छन् । आरोप अनुसार अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड […]

error: Content is protected !!