अर्थ

परासीको औद्योगिक मेलामा आज कमल खत्री, अर्जुन कौशल, भरत भोजपुरीयाको बजोड प्रस्तुती हुने

मोहन पौडेल परासी, ५ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा मंगलबारदेखि शुरु भएको नवलपरासी औद्योगिक व्यापार मेला २०७६ को आज तेस्रो दिन चर्चिक कलाकारहरु कमल खत्री, अर्जुन कौशल तथा भोजपुरी गायक भरत भोजपुरीया, हमार भोजपुरी फिल्मी दुनिया लगायतको बेजोड प्रस्तुति रहने भएको छ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा रामग्राम नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भईरहेको […]

सुनवलमा आजदेखि औद्योगिक मेला, विज्ञान प्रदर्शनीदेखि हात्तिसफारीसम्म

मोहन पौडेल परासी, ५ मंसिर । स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवलमा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला शुरु हुँदैछ । मङ्सिर १५ गतेसम्म ११ दिन सञ्चालन हुने उक्त मेलाको पूर्व तयारी पुरा भएको आयोजकले जनाएको छ । मेलाको आज एक समारोहकाबीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने […]

परासीमा औद्योगिक व्यापार मेला शुरु, प्रचण्डद्धारा उद्घाटन

मोहन पौडेल परासी, ३ मंसिर – पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आजदेखि “नवलपरासी औद्योगिक व्यापार मेला” शुरु भएको छ । पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको मेलाको आज एक भव्य समारोहका बीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । अध्यक्ष प्रचण्डले निजी र सार्वजनिक अवधारणामार्फत सहकार्य गरी समृद्धिको […]

जनउदय सामुदायिक वनलाई अवलोकन स्थलको रुपमा विकास गरिने

मोहन पौडेल परासी, ३० कात्तिक – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ स्थित जनउदय सामुदायिक वन उपभाक्ता समूह कीर्तिपुरलाई अवलोकन गर्ने स्थलको रुपम विकास गरिने भएको छ । समूहको आज सम्पन्न सातौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गरिएको हो । उक्त सामुदायिक वनले वन क्षेत्रभित्र विभिन्न प्रकारका जडिबुटी तथा घाँसखेती गरी स्थानीय उपभोक्ताहरुलाई आयआर्जनमा सघाउ पु¥याईरहेको […]

प्रगतिशील साकोसको निःशुल्क दन्त शिविरबाट २०० लाभावन्ति

मोहन पौडेल परासी, ३० कात्तिक । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–९ स्वाठीले सञ्चालन गरेको निःशुल्क दन्त परीक्षण शिविरबाट करीब दुई सय लाभावन्ति भएका छन् । सहकारीले आज स्वाठीमा दन्त शिविर सञ्चालन गरेको थियो । देवदह मेडिकल कलेजका दन्त चिकित्सक एवं सोही सहकारीका स्वास्थ्य उपसमिति संयोजक डा.प्रतिक्षा पौडेल भण्डारी र डा.माला केसी नेतृत्वको […]

उद्योगी रुपज्योति पक्राउप्रति नेउवामहासंघ प्रदेश ५ को गम्भीर ध्यानाकर्षण

परासी, कात्तिक २८ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ ले उद्योगी रुपज्योति पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले एक विज्ञप्ती जारी गर्दै स्वदेश फर्कने क्रममा ज्योति ग्रुपका सञ्चालक डा.रुप ज्योति र उहाँकी छोरी सुरुची ज्योतिलाई पक्राउ गरी हिरासतमा लिईएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । यस्तो क्रियाकलापले […]

सयपत्रि साकोसको प्रोबेशन अन्तिम परीक्षण सम्पन्न

सुनवल, कार्तिक २७ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको सयपत्रि बचत तथा ऋण सहकारी संस्थाको प्रोबेशन अन्तिम परीक्षण आज नेफ्स्कूनका बरिष्ठ अधिकृत दिपक ढुङ्गाना र कार्यक्रम अधिकृत बिदुर खड्का सहितको प्राविधिक कर्मचारीहरुद्धारा सम्पन्न भएको छ । उक्त साकोसको प्रोबेशन अन्तिम परीक्षणमा संचालक समितिका पदाधिकारीहरु साकोसका व्यवस्थापक टिकाराम तिमिल्सिना र ऋण प्रमुख रिता बुडाथोकीको समुपस्थितिमा साकोसको प्रोबेशन […]

सहकारी एकीकरण कार्यशाला गोष्ठी सम्पन्न

सुनवल, २५ कात्तिक । सुनवलस्थित सयपत्रि बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा सुनवल नगरपालिकामा संचालित ३१ ओटा सहकारी सस्थाहरुको सहभागीतामा १ दिने सहकारी एकिकरणमा अवसर र चुनौति विषयक कार्यशाला गोष्ठी सम्पन्न भयको छ । साकोसका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्ष्यता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्य, उपप्रमुख दधिराम अर्यालको […]

मनिप्लाण्ट साकोसको सातौँ साधारण सभा सम्पन्न

मोहन पौडेल परासी, २३ कात्तिक – मनिप्लाण्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–४ नवलपरासीको सातौँ वार्षिका साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समिति तथा लेखा समितिबाट प्रस्तुत वार्षिक प्रतिवेदनहरु मथि छलफल गर्दै पारित गरेको छ । सहकारीका अध्यक्ष पदम बहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख […]

परासीमा मेलाको तयारी तीव्र, झाँकी प्रदर्शनी भव्य बनाईने

परासी, २२ कात्तिक – आगामी मंसिर ३ गतेदेखि परासीमा सञ्चालन हुन लागेको नवलपरासी औद्योगिक व्यापार मेलाको तयारीलाई तीव्र पारिएको छ । मेलाको पूर्वसन्ध्यामा विभिन्न सरोकारवालाहरुसँगको छलफलसँगै मेला स्थलमा स्टल निर्माण लगायतका काम धमाधम भईरहेको मेला आयोजक उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ । मेलाको उद्घाटनको क्रममा विभिन्न जातजातिको भेषभुषा, बाजागाजा तथा परम्परागत संस्कृति झल्कने झाँकी […]

error: Content is protected !!