समाचार

ज्यामिरेमा अस्थायी प्रहरी पोष्ट स्थापना

मोहन पौडेल परासी, २९ साउन – सवारी दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ ज्यामिरेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रहरी प्रधान कार्यालयको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय परासीले सुनवल नगरपालिकाको सहयोगमा प्रहरी पोष्ट स्थापना गरेको हो । स्थानीयवासीको लामो समयदेखिको माग […]

परासीमा सिद्धार्थ मल्टी सेवाको शुभारम्भ – घरजग्गा खरिदविक्री तथा भाडामा लिनुदिनु परेमा सम्पर्क गर्न सकिने

परासी, २९ साउन । जीवनभरको कमाइबाट सुन्दर घर खरिद गर्ने मानिसको चाहना हुन्छ । तर, मानिसलाई दुःख त त्यतिवेला हुन्छ, जब दुःख र सुख गरेर जोडेको रकम बीचका दलालीले खाइदिन्छन । घरजग्गा खरिद–बिक्रीमा अहिले धेरै दलाल सक्रिय छन । यस्ता दलालीबाट घरजग्गा खरिद–बिक्री गर्ने धेरै मानिसको बिचल्ली भएको छ । यही समस्यालाई मध्यनजर गरी सिद्धार्थ मल्टी सेवा प्रालिले घरजग्गा […]

सामुदायिक वन दिवस – गरीबी निवारण र रोजगारीको अवसर

मोहन पौडेल परासी, २५ साउन । सामुदायिक वनहरुमा रोजगारीको अवसर वृद्धि हुँदै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामुदायिक वन दिवसको अवसरमा आज सुनवल–६ विशासयमा आयोजित सामुदायिक वनका सफलता र आगामी कार्यदिशा विषयक अन्र्तक्रियामा सहभागिहरुले उक्त कुरा बताएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ पश्चिम नवलपरासी र स्थानीय महासंघ सुनवलको संयुक्त आयोजनामा […]

रामग्राम जेसीजद्धारा स्तनपानको महत्व विषयक सचेतना कार्यक्रम सम्पन्न

परासी, २३ साउन । विश्व स्तनपान सप्ताहको अवसर पारेर रामग्राम जेसीजले स्तनपानको महत्व विषषक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राजेश्वरी प्रावि रामग्राम–१० पश्चिम नवलपरासीमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय ८३ जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्ण पोखरेलले स्तनपानको महत्वको विषयमा प्रशिक्षण दिनुभएको थियो । रामग्राम जेसीज वर्ष २०२० […]

प्रहरीद्धारा रु २१ लाखको दुई पिकअपसहित अवैध युरिया मल बरामद

मोहन पौडेल परासी, २४ साउन – नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) प्रहरीले आज ठूलो मात्रामा अवैध युरिया मल बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले सोधपुछको क्रममा रामग्राम नगरपालिका–५ वाईपास चोकबाट दुई वटा बोलेरो पिकअप गाडीसहित २१ लख चार हजार ३०० रुपैँया बराबरको युरिया मल बरामद गरेको हो । महेशपुरबाट परासीतर्फ आउँदै […]

मन्त्री पौडेलद्धारा बर्दघाटका विभिन्न सहकारीको अनुगमन, किसानको ऋणको व्याज सरकारले तिर्दिने

मोहन पौडेल परासी, १५ साउन । प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले सबै प्रकारका कृषकलाई प्रोत्साहन गर्न किसानमैत्री योजनाहरु सञ्चालन गरेको बताउनुभएको छ । विहीबार नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकामा रहेका कृषिसँग सम्बन्धित विभिन्न सहकारी संस्थाहरुको अनुगमन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो । बर्दघाट–१४ चौपत्तास्थित चन्द्रोदय बहुउद्देश्यीय सहकारी […]

परासी मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

मोहन पौडेल परासी, १४ साउन । प्रभु बैंकले पश्चिम नवलपरासीस्थित परासी मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। एक्स्टेन्सन काउण्टरको मालपोत कार्यालयका निमित्त प्रमुख वेदप्रसाद भण्डारी र प्रभु बैंकका प्रदेश ५ प्रमुख सुवास कुंवरले संयुक्त रुपमा आज उद्घाटन गर्नुभयो । मालापोत कार्यालयको राजस्व अव सोही काउण्टरबाट जम्मा हुन्छ । मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना […]

नवलपरासीमा शुरु भो राष्ट्रिय परिचयपत्र वितरण

परासी,साउन ८- नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण गरेर उक्त कार्य शुभारम्भ गर्नुभयो । नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको […]

नेकपा रामग्रामले मनायो पुष्पलाल स्मृत्ति दिवस

परासी, ७ साउन । पुष्पलालको सपना पूरा गर्न पार्टी एक्क ढिक्का हुनुपर्ने परासीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृत्ति दिवसको अवसरमा आज नेकपा रामग्राम नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् । नेकपा रामग्राम नगर ईन्चार्ज बुद्धन अलिको अध्यक्षता तथा पूर्व […]

रोकिएन पुरातात्विक क्षेत्र रामग्राम स्तुपमा खेतीपाती

मोहन पौडेल परासी, ५ साउन । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० स्थित पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तूप क्षेत्रमा स्थानीय बसिन्दाले रोपाइँ गरेका छन् । भगवान गौतम बुद्धको अस्तिधातु रहेको उक्त स्थलमा विभिन्न पुरातात्विक वस्तु तथा भग्नावशेष रहेका बताइएको छ । स्तूपको पश्चिमतर्फको अधिग्रहण भइसकेको जग्गामा वर्षौंदेखि खेतीपाती गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय खदेरु […]

error: Content is protected !!