
पाल्हीनन्दन गाउँपालिकाको आफ्नै भवनबाट सेवा शुरु
मोहन पौडेल परासी,16 फागुन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र वेलाशपुरमा निर्माण गरिएको नयाँ भवनबाट सेवा समेत शुरु गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका स्थापना भएसँगै भाडाको घरबाट सेवा प्रवाह गर्दै आएकोमा अहिले आफ्नै भवनबाट सेवा शुरु गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले रामग्राम न्यूजलाई जानकारी […]